Breaking News

चीनको प्रारम्भिक प्रतिवेदन : दैलेखको जलजलेमा १ अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस , ५० वर्षसम्म नेपाललाई पुग्न सक्ने प्रतिवेदनमा उल्लेख

विष्णु शर्मा जेठ ४ गते । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य गरेको चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु...

पुरा पढ्नुहोस
कर्णाली सरकारको बजेटमा शैक्षिक विकास ३९० विद्यालयको भौतिक पूर्वाधार सुधार गरिने

हिक्मतबहादुर नेपाली दैलेख ः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा तीन सय ९० वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधारलाई सुधार गर्ने भएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार कर्णालीका सामुदायिक तीन सय...

पुरा पढ्नुहोस
वीरेन्द्रनगर नगरपालिका र एमयूबीच सहकार्यका लागि समझदारी

सुर्खेत ः वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विभिन्न विषयमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन र सहकार्य गर्ने सम्झौता भएको हो । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल र मध्यपश्चिम...

पुरा पढ्नुहोस
सुर्खेतदेखि सिंहदरबारसम्म खाली खुट्टा

काठमाडौं ः भ्रष्टाचारविरोधी अभियान चलाउँदै सुर्खेतबाट खाली खुट्टा काठमाडौं आएका नवराज बोहरा मंगलबार दिउँसो सिंहदरबार पुगे । बोहरा गत जेठ ४ गते सुर्खेतबाट खाली खुट्टा हिँड्दै काठमाडौंका लागि निस्किएका थिए । हिजो साँझमात्रै काठमाडौं...

पुरा पढ्नुहोस
मध्यरातमा ३२ अर्बको बजेट

उदयराज अधिकारी÷सुर्खेत ः कानुन अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ असार आइतबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने समय तोक्यो । तर, प्रदेशले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको...

पुरा पढ्नुहोस
दश महिनामा भित्रियो साढे १३ खर्ब रेमिट्यान्स

काठमाडौं ः चालु आर्थिक वर्षको दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान...

पुरा पढ्नुहोस
दुई वर्षमा १ लाख ३७ हजार नेपालीले स्थायी रुपमै छाडे देश

काठमाडौं ः स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ । मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानि, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरुले सधैँका लागि देश छाड्ने क्रम बढ्दो रुपमा देखिएको हो...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

धमाका समाचारदाता÷काठमाडौं ः नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष...

पुरा पढ्नुहोस
अख्तियारमा दैलेखका ३३३ उजुरी : कानून, विधि र नियमसङ्गत काम गरे उजुरीसँग डराउनुपर्दैन ः आयोग

दैलेख ः अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दैलेखका ३३३ उजुरी परेका छन् । अख्तियारले मंगलबार दैलेखमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन विषयक जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।...

पुरा पढ्नुहोस